मद्यपान/ रक्सी सेवन
मद्यपान/ रक्सी सेवन
- तपाईंहरूले सुन्नुभएको होला कि थोरै मात्रामा रक्सी पिउनु मुटु रोग वा मधुमेहका लागि फाइदा हुन्छ। तर नयाँ स्वास्थ्य नियम अनुसार, रक्सी पिउनाले क्यान्सरको खतरा धेरै हुन्छ, जुन सम्भावित फाइदाभन्दा ठूलो हो।
- कति पिउँछौ भन्ने कुरा महत्त्वपूर्ण छैन – रक्सीको पहिलो थोपा बाटै स्वास्थ्यमा हानी सुरु हुन्छ।
क्यान्सरको जोखिममा मद्यपानको सुरक्षित स्तर छैन


