डन फिनोमेना का कारणहरू
डन फिनोमेना का कारणहरू
- हाम्रो कलेजो (Liver) ले रगतमा चिनीको स्तर नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ।
- हामी सुतिरहेको बेला र खाना नखाएको अवस्थामा पनि कलेजोले अलिकति ग्लुकोज (चिनी) रगतमा छोड्छ, जसले शरीरलाई ऊर्जा दिन मद्दत गर्छ।
- त्यसको प्रतिक्रिया स्वरूप अग्न्याशय (Pancreas) ले इन्सुलिन हर्मोन छोड्छ। इन्सुलिनले रगतमा भएको ग्लुकोजलाई कोषहरूमा ऊर्जा वा भण्डारणका लागि पुर्याउँछ।
- तर मधुमेह भएका व्यक्तिहरूमा शरीरले इन्सुलिनलाई ठीकसँग प्रयोग गर्न सक्दैन।
- त्यसैले बिहान कलेजोले छोडेको ग्लुकोजलाई शरीरले नियन्त्रण गर्न सक्दैन, जसका कारण बिहान रगतमा चिनीको मात्रा बढी हुन्छ।

By tracking your blood sugar and making small changes, you can improve your diabetes control.


