मधुमेह आफैंले ध्यान दिनुपर्ने कुरा

मधुमेह आफैंले ध्यान दिनुपर्ने कुरा

मधुमेह आफैंले ध्यान दिनुपर्ने कुरा

तपाईँ आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्न सक्नुहुन्छ:

    • खाना र खाने बानी बदल्न सक्छौ।
    • औषधि नियमित खानुपर्छ।
    • रातमा कम्तीमा ७ घण्टा सुत्नुपर्छ।
    • मद्यपान नगर्नुहोस् र धूम्रपान छोड्नुपर्छ।
    • दैनिक ३०–४० मिनेट योग वा हल्का व्यायाम गर्नुपर्छ।

तपाईँ अन्य पाठहरूमा व्यवस्थापन गर्ने तरिका बारे थप जानकारी पाउन सक्नुहुन्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066