तपाईंको रक्तचापलाई असर गर्ने कारणहरू
तपाईंको रक्तचापलाई असर गर्ने कारणहरू
- खाना र पेय पदार्थ: नुन/सोडियम, रक्सी, क्याफिन (चिया, कफी) प्याकेटको खाना, बोसोयुक्त खाना (तेलिलो खाना)
- गतिविधि: धेरै जोरदार व्यायाम, धूमपान, तनाव र चिन्ता, निन्द्रा नपुग्नु, चिसो मौसम
- स्वास्थ्य अवस्था: दुखाइ वा रोग, शरीरमा पानी कम हुनु, केही औषधि (NSAIDs, नाक बन्द खोल्ने औषधि), गर्भावस्था



