मधुमेह व्यवस्थापनका लागि योग

मधुमेह व्यवस्थापनका लागि योग

मधुमेह व्यवस्थापनका लागि योग
प्राणायाम
नाडी शोधन
  • यो प्राणायाम (श्वासप्रश्वास) को यस्तो विधि हो जसले मन, शरीर र भावनाहरूलाई शान्त बनाउँछ।
  • यसलाई “नाडी सफा गर्ने श्वास” वा “अनुलोम-विलोम” पनि भनिन्छ।
  • यो शब्द संस्कृतका दुई शब्दहरू “नाडी” (नली/च्यानल) र “शोधन” (सफा वा शुद्ध गर्ने) मिलेर बनेको हो।
भस्त्रिका
  • संस्कृतमा यसको अर्थ “धौँती” (Bellows) हुन्छ। यो नाम यसकारण दिइएको हो किनभने यसमा पेटले आरनको धौँती जस्तै गरी श्वासलाई जोडसँग बाहिर धकेल्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066