मधुमेहमा शारीरिक व्यायामका फाइदाहरू

मधुमेहमा शारीरिक व्यायामका फाइदाहरू

मधुमेहमा शारीरिक व्यायामका फाइदाहरू
  • यसले तपाईंको शरीरलाई इन्सुलिनप्रति बढी संवेदनशील बनाउँछ (इन्सुलिन त्यो हर्मोन हो जसले शरीरका कोषिकाहरूलाई उर्जाका लागि ब्लड सुगर प्रयोग गर्न अनुमति दिन्छ), जसले मधुमेह व्यवस्थापनमा मद्दत गर्दछ।
  • यसले ब्लड सुगरको स्तर नियन्त्रण गर्न मद्दत गर्नुका साथै मुटुको रोग र नशा कमजोर हुने (Nerve damage) जोखिमलाई कम गर्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066