खुट्टाको स्वास्थ्यको अनुगमन कसरी गर्ने?
खुट्टाको स्वास्थ्यको अनुगमन कसरी गर्ने?
- खुट्टा सधैं सफा छ र कतै काटिएको वा चोट लागेको छैन भनी सुनिश्चित गर्नुहोस्।
- यदि खुट्टामा आएका फोका र चोटहरू निको भइरहेका छैनन् भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुहोस्।
- खुट्टामा विना कारण कतै रातो भएको वा सुन्निएको छ कि छैन भनी नियमित जाँच गर्नुहोस्।



