औषधिको नियमित सेवन

औषधिको नियमित सेवन

औषधिको नियमित सेवन
  • डाक्टरले सल्लाह दिए अनुसार आफ्ना औषधिहरू नियमित रूपमा खानुहोस्।
  • आफूलाई कस्तो महसुस भइरहेको छ भन्ने आधारमा औषधिको मात्रा आफैं घटाउने, बढाउने वा छोड्ने नगर्नुहोस्।
  • सधैं आफ्नो साथमा डाक्टरको प्रेस्क्रिप्सन (पुर्जा) राख्नुहोस् र आफ्ना औषधिहरूको नाम याद गर्नुहोस्।
  • औषधिहरूलाई सही तरिकाले (चिसो र ओभानो ठाउँमा) भण्डारण गर्नुहोस्।
  • यदि औषधिबाट कुनै साइड इफेक्ट (असर) देखिएमा डाक्टरलाई तुरुन्तै जानकारी गराउनुहोस्।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066