आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारकहरू बुझौँ।

आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारकहरू बुझौँ।

आउनुहोस्, गैर-सङ्क्रामक रोग (NCD) का जोखिम कारकहरू बुझौँ।

3. वातावरणीय जोखिम कारकहरू

  • वायु प्रदूषण (घरभित्र र बाहिर),क्यान्सर गराउने पदार्थ (कार्सिनोजेन), विषालु पदार्थ र धुलोको सम्पर्कमा आउनु, सूर्यको पराबैजनी (अल्ट्राभायोलेट) किरणको अत्यधिक सम्पर्कमा रहनु I

4. आनुवंशिक जोखिम कारकहरू

  • वंशानुगत गुण र पारिवारिक इतिहासका कारण भविष्यमा गैर-सङ्क्रामक रोग (NCD) हुने जोखिम बढ्न सक्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066