रक्तचापका प्रकारहरू
रक्तचापका प्रकारहरू
माथिल्लो रक्तचाप Systolic (Upper):
- मुटु धड्किँदा हुने दबाब
- सा (धमनी) ले रगत बाहिर धकेल्छ
- सामान्य: 120 mmHg भन्दा तल
तल्लो रक्तचाप Diastolic (Lower):
- मुटुको धड्कनबीचको विश्रामको समयमा हुने दबाब
- नसा (धमनी) रगतले भरिन्छ
- सामान्य: 80 mmHg भन्दा तल



