क्विज १

क्विज १

व्याख्या: हो! सन्तुलित आहार लिने, शारीरिक रूपमा सक्रिय रहने, स्वस्थ तौल कायम राख्ने, नियमित रूपमा रगतमा चिनीको मात्रा जाँच गर्ने र स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि सेवन गर्ने जस्ता स्वस्थ बानीहरू अपनाएर मधुमेहलाई व्यवस्थापन गर्न सकिन्छ। उचित हेरचाहका साथ मधुमेह भएका धेरै मानिसहरू सक्रिय र स्वस्थ जीवनयापन गरिरहेका छन्।
व्याख्या: होइन! मधुमेह हुनुको अर्थ व्यक्तिले सामान्य जीवन बिताउन सक्दैन भन्ने होइन। उचित व्यवस्थापन र नियमित हेरचाहका साथ, मधुमेह भएका व्यक्तिहरूले काम गर्न, अध्ययन गर्न र दैनिक गतिविधिहरू गर्न सक्छन्।
व्याख्या: होइन! मधुमेह रुघाखोकी वा संक्रमणजस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। यो वंशाणुगत कारण, जीवनशैली, शारीरिक परिवर्तन र स्वास्थ्यसम्बन्धी अन्य कारकहरूका कारणले लाग्ने गर्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066