व्याख्या: हो! उच्च रक्तचापको अक्सर कुनै लक्षण हुँदैन। अन्य रोगहरू जस्तै यसले दुखाइ वा असजिलोपन गराएर आफ्नो उपस्थिति देखाउँदैन। यसले भित्रभित्रै तपाईंका रक्तनली र अंगहरूलाई नोक्सान पुर्याउन सक्छ।
व्याख्या: होइन! उच्च रक्तचापको अक्सर कुनै लक्षण हुँदैन। अन्य रोगहरू जस्तै यसले दुखाइ वा असजिलोपन गराएर आफ्नो उपस्थिति देखाउँदैन। यसले भित्रभित्रै तपाईंका रक्तनली र अंगहरूलाई नोक्सान पुर्याउन सक्छ।