यसलाई किन “साइलेन्ट किलर” (मन्द विष) भनिन्छ?
यसलाई किन “साइलेन्ट किलर” (मन्द विष) भनिन्छ?
उच्च रक्तचाप भएका धेरैजसो मानिसहरूले सुरुमा पूर्ण रूपमा सामान्य महसुस गर्छन्। यसले कुनै पनि पूर्व चेतावनी वा लक्षणबिना नै भित्रभित्रै शरीरका अंगहरूलाई नोक्सान पुर्याइरहेको हुन्छ। त्यसैले यसलाई “साइलेन्ट किलर” भनिन्छ।


