हाइपोग्लाइसेमियाका तत्काल उपचार
हाइपोग्लाइसेमियाका तत्काल उपचार
जब लक्षणहरू देखा पर्छन् र ब्लड ग्लुकोज 70 mg/dL भन्दा कम हुन्छ, तुरुन्तै सरल चिनी भएका निम्न खाद्य पदार्थहरू खानुहोस्
- फलफूलको रस (Fruit juice) वा गुलियो पेय पदार्थ: आधा कप / 120 ml
- ग्लुकोज ट्याब्लेट वा गुलियो चकलेट: 3 देखि 4 वटा
- 1 चम्चा चिनी वा सख्खर


