हाइपोग्लाइसेमियाका तत्काल उपचार

हाइपोग्लाइसेमियाका तत्काल उपचार

हाइपोग्लाइसेमियाका तत्काल उपचार

जब लक्षणहरू देखा पर्छन् र ब्लड ग्लुकोज 70 mg/dL भन्दा कम हुन्छ, तुरुन्तै सरल चिनी भएका निम्न खाद्य पदार्थहरू खानुहोस्

  • फलफूलको रस (Fruit juice) वा गुलियो पेय पदार्थ: आधा कप / 120 ml
  • ग्लुकोज ट्याब्लेट वा गुलियो चकलेट: 3 देखि 4 वटा
  • 1 चम्चा चिनी वा सख्खर

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066