सावधानीहरू 

सावधानीहरू 

सावधानीहरू
  • व्यायाम गर्नु भन्दा कम्तीमा ३० मिनेट पहिले आफ्नो ब्लड सुगर जाँच गर्नुहोस्।
  • यदि ब्लड सुगर धेरै कम (≤ 90 mg/dL), छ भने, १०-२० ग्राम ग्लुकोज वा कुनै फलफूल खानुहोस् र सुगर सामान्य नभएसम्म व्यायाम नगर्नुहोस्।
  • व्यायाम गर्दा चक्कर लाग्ने, अत्यधिक थकान हुने वा पसिना आउने जस्ता हाइपोग्लाइसेमिया (कम ब्लड सुगर) का लक्षणहरू देखिएमा तुरुन्तै व्यायाम रोक्नुहोस्।
  • ब्लड सुगर 126–180 mg/dL को बीचमा भएमा व्यायाम सुरु गर्न सकिन्छ।
  • सुगर182–270 mg/dL को बीचमा हुँदा एरोबिक व्यायाम गर्न सकिन्छ।
  • नियमित व्यायामको साथमा इन्सुलिन (Bolus insulin) को मात्रामा कुनै पनि परिवर्तन (~75% सम्म) गर्नु परेमा सधैं चिकित्सकको सल्लाह र निगरानीमा मात्र गर्नुपर्छ।
  • सामान्यतया, बेसल इन्सुलिन (Basal insulin) को मात्रामा परिवर्तन गर्नु पर्दैन।
  • व्यायाम जहिले पनि हल्का र आरामदायी हुनुपर्छ; सधैं आफ्नो शरीरको क्षमतालाई ध्यान दिनुहोस्।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066