मुख्य सन्देशहरू
मुख्य सन्देशहरू
- शरीरको हरेक हलचल वा गतिविधि महत्त्वपूर्ण हुन्छ।
- धेरै कडा व्यायाम गर्नु भन्दा नियमित रूपमा (दिनहुँ) व्यायाम गर्नु बढी महत्त्वपूर्ण छ।
- शारीरिक गतिविधिले औषधि र स्वस्थ खानपानको प्रभावलाई अझ राम्रो बनाउँछ।
- सक्रिय जीवनशैलीले मधुमेहबाट हुन सक्ने अन्य स्वास्थ्य जटिलताहरूलाई कम गर्छ।



