आत्म-अनुगमन भनेको के हो?

आत्म-अनुगमन भनेको के हो?

आत्म-अनुगमन भनेको के हो?

स्वास्थ्यमा आउने उतारचढावलाई नियमित रूपमा जाँच गर्ने, ट्र्याक गर्ने र रेकर्ड राख्ने प्रक्रियालाई आत्म-अनुगमन भनिन्छ, जसले समस्याहरू समयमै पत्ता लगाउन मद्दत गर्छ।

मधुमेहमा, यो बिरामी आफैंले ग्लुकोमिटर प्रयोग गरेर आफ्नो रगतमा चिनीको मात्रा (सुगर) जाँच गर्ने प्रक्रिया हो।

ग्लुकोमिटर: यो एउटा सानो र बोक्न सजिलो यन्त्र हो, जसको प्रयोग रगतमा ग्लुकोजको अनुमानित मात्रा नाप्नका लागि गरिन्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066