मधुमेहमा कुन-कुन कुराहरूको अनुगमन गर्नुपर्छ?

मधुमेहमा कुन-कुन कुराहरूको अनुगमन गर्नुपर्छ?

मधुमेहमा कुन-कुन कुराहरूको अनुगमन गर्नुपर्छ?

मधुमेहमा निम्न कुराहरू नियमित जाँच गर्नु महत्त्वपूर्ण हुन्छ:

  • रगतमा चिनीको मात्रा
  • आँखाको दृष्टि र हेरचाह
  • खुट्टाको स्वास्थ्य
  • रोगका लक्षण र चिन्हहरू – धेरै पटक पिसाब लाग्नु, चक्कर लाग्नु, अत्यधिक तिर्खा लाग्नु र थकाई लाग्नु रक्तचाप
  • शरीरको तौल
  • रक्तचाप
  • ब्लड सुगरमा खानपानको असर
  • ब्लड सुगरमा शारीरिक व्यायाम वा गतिविधिका असरहरू

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066