घरमै रगतमा चिनीको मात्रा जाँच गर्ने तरिका
घरमै रगतमा चिनीको मात्रा जाँच गर्ने तरिका
ब्लड सुगर घरमै ग्लुकोमिटर प्रयोग गरेर जाँच गर्न सकिन्छ, जुन नजिकैको फार्मेसीबाट किन्न पाइन्छ।
- जाँच गर्नु अघि हातलाई साबुन पानीले राम्ररी धुने र पूर्ण रूपमा सुकाउने।
- ल्यान्सेट (Lancet/सानो सियो) को प्रयोग गरेर औंलाको टुप्पोबाट रगतको सानो थोपा निकाल्ने
- उक्त रगतलाई टेस्ट स्ट्रिपमा राख्ने।


