रगतमा चिनीको मात्रा जाँच गर्नु किन आवश्यक छ?

रगतमा चिनीको मात्रा जाँच गर्नु किन आवश्यक छ?

रगतमा चिनीको मात्रा जाँच गर्नु किन आवश्यक छ?

रगतमा चिनीको मात्रा नाप्नु निम्न कारणहरूले गर्दा महत्त्वपूर्ण छ:

  • यसले रगतमा चिनीको मात्रालाई सामान्य अवस्थामा राख्न र मधुमेह नियन्त्रण गर्न मद्दत गर्दछ।
  • यसले हाइपोग्लाइसेमिया (रगतमा सुगरको मात्रा निकै कम हुनु) पत्ता लगाउँछ।
  • यसले हाइपरग्लाइसेमिया (रगतमा सुगरको मात्रा निकै बढी हुनु) पत्ता लगाउँछ।
  • खानपान, शारीरिक व्यायाम र तनावले ब्लड सुगरमा कस्तो असर पारिरहेको छ भनी बुझ्न आवश्यक छ।
  • आत्म-अनुगमनले डाक्टरहरूलाई उपचारको सही योजना बनाउन मद्दत गर्दछ।
  • सुगर नियमित जाँच गर्नाले बिरामीलाई सुगर बढेको वा घटेको अवस्थामा तुरुन्तै कदम चाल्न मद्दत मिल्छ।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066