नुन धेरै भएको खाना
नुन धेरै भएको खाना
२. खाना किन्ने बेलामा लेबल (लेखिएको जानकारी) ध्यानपूर्वक पढ्नुहोस्।’कम नुन भएको’, ‘नुन थपिएको छैन’ र ‘सोडियम‑रहित’ भनेर लेखिएको खाना रोज्नुहोस्।
पापड
केचप, ससहरू र डिप्स (चटनी वा डुबाएर खाने मसला)
नुन हालिएका सुख्खा फलफूल
अचार (Pickles)
चिप्स


