शारीरिक व्यायाम: घरमै गर्न सकिने सामान्य उपायहरू

शारीरिक व्यायाम: घरमै गर्न सकिने सामान्य उपायहरू

शारीरिक व्यायाम: घरमै गर्न सकिने सामान्य उपायहरू

हप्तामा कम्तीमा १५० मिनेट मध्यम खालको व्यायाम गर्ने लक्ष्य राख्नुहोस् (दैनिक ३० मिनेट, हप्ताको ५ दिन):

एरोबिक / हिँड्ने

दैनिक ३० मिनेट हिँड्नुहोस्; थोरै श्वास बढ्ने गरी हिँड्नु राम्रो हुन्छ।

बलियो बनाउने / ताकतको व्यायाम

उठबस गर्ने (Squats), भर्‍याङ चढ्ने, पानी बोक्ने, वा खेतीपातीका कामहरू।

लचकता

योग र स्ट्रेचिङ (यसले तनाव व्यवस्थापनमा पनि मद्दत पुग्छ)।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066