सिफारिस गरिएका व्यायामहरू
सिफारिस गरिएका व्यायामहरू
1. एरोबिक व्यायाम
यस अन्तर्गत तेज गतिमा हिँड्ने (Brisk walking), दौडिने (Jogging), साइकल चलाउने, पौडी खेल्ने आदि पर्दछन्। यी गतिविधिहरूले मुटुको स्वास्थ्य राम्रो बनाउँछन् र ब्लड ग्लुकोज कम गर्न मद्दत गर्छन्।



