सामान्य बाधाहरूलाई हटाउने उपायहरू

सामान्य बाधाहरूलाई हटाउने उपायहरू

सामान्य बाधाहरूलाई हटाउने उपायहरू
बाधाहरू हटाउने उपायहरू
समयको कमी व्यायामलाई 10-15 मिनेटको सानो सेसनमा बाँड्नुहोस्, भर्‍याङ प्रयोग गर्नुहोस्, ब्रेकको समयमा हिँड्नुहोस्, वा दैनिक जीवनमै शारीरिक गतिविधिलाई सामेल गर्नुहोस्।
उत्प्रेरणा (जाँगर) को कमी साना र पूरा गर्न सकिने लक्ष्यहरू राख्नुहोस्, आफ्नो प्रगतिको रेकर्ड राख्नुहोस्, आफैलाई पुरस्कृत गर्नुहोस् र मनपर्ने गतिविधि रोज्नुहोस्。
थकान हल्का गतिविधिहरू जस्तै हिँडडुल वा स्ट्रेचिङबाट सुरु गर्नुहोस्। नियमित व्यायामले बिस्तारै शरीरको उर्जाको स्तर बढाउँछ।
सुगर कम हुने डर व्यायाम अघि र पछि ब्लड ग्लुकोज जाँच गर्नुहोस्, साथमा तुरुन्तै सुगर दिने खानेकुरा बोक्नुहोस्, र आवश्यक परेमा औषधिको मात्रा मिलाउन डाक्टरसँग सल्लाह लिनुहोस्।
सामाजिक सहयोगको कमी परिवार, साथीभाइसँगै व्यायाम गर्नुहोस् वा उत्साहका लागि मर्निङ वाक ग्रुप वा फिटनेस क्लासमा जोडिनुहोस्।
अल्छी लाग्नु व्यायामलाई रमाइलो बनाउन फरक-फरक गतिविधिहरू जस्तै साइकल चलाउने, नाच्ने, पौडी खेल्ने, योग वा खेलकुदहरू प्रयास गर्नुहोस्।

Funded By

Collaborators

Contact Number

Address

321, 322 & 323 Third Floor Somdatt Chamber – 2, 9 Bhikaji Cama Place, New Delhi Delhi – 110066