प्रभावकारी आत्म-व्यवस्थापनका सामान्य बाधाहरू Posted on July 10, 2026 by Avtar Singh प्रभावकारी आत्म-व्यवस्थापनका सामान्य बाधाहरू व्यायाम गर्न नपाउनुका केही सामान्य बाधाहरू निम्न हुन्: समयको कमी जाँगर वा उत्प्रेरणाको कमी थकान सुगर धेरै कम हुने डर सामाजिक-सांस्कृतिक कारकहरू