विशेष ध्यान दिनुपर्ने कुराहरू
विशेष ध्यान दिनुपर्ने कुराहरू
मधुमेह भएका व्यक्तिहरूले कुनै पनि व्यायाम कार्यक्रम सुरु गर्नु अघि आफ्नो शरीरको निम्न अवस्थालाई ध्यान दिनुपर्छ:
- शारीरिक तन्दुरुस्तीको स्तर
- उमेर
- खाइरहेको औषधिहरू
- ब्लड ग्लुकोजको अवस्था
- मधुमेहका कारण शरीरमा अन्य कुनै जटिलताहरू छन् कि छैनन्



